मोरङमा जलेर महिलाको मृत्युु

खोज तलास खबर, जनकपुरधाम  !  मोरङमा एक महिलाको जलेर मृत्युु भएको छ । ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् ।

 

खाना पकाउने क्रममा जलेत घाइते भएकी शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा उनको उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार