लहान नगरपालिकाद्वारा १० जना महिलालाई कटाई मेसिन वितरण

 

महेश सिंह सिरहा लहान १७ असार

महिलाहरुलाई स्वराेजगार बनाउन सिलाई कटाई मेसिन वितरण गरिएका छन्। लहान नगरपालिका भित्र रहेका गरिब दलित निसहाय महिलाहरुलाई मेसिन वितरण गरिएका छन्।

घर परिवार चलाउन समस्या खेपिदै आएका १० जना महिलाहरुलाई लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरीले समुह बनाएर मेसिन वितरण गरिएका छन्।

प्रतिक्रिया