रास्वपा चितवनका पूर्वअध्यक्ष आजपा प्रवेश : प्रभु शाहले गरे स्वागत

खोज तलास खबर, जनकपुरधाम ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन जिल्ला सभापतिबाट राजिनामा दिएका धर्मेन्द्र सापकोटा आम जनता पार्टी (आजपा) को विदेश विभाग प्रमुख बनेका छन् ।

आजपा अध्यक्ष प्रभु साहले सोमबार धर्मेन्द्र सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएका हुन् ।

सापकोटा २५ असोजमा आजपा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार