लहानका मेयर चौधरीद्वारा अस्पताल बिरामीलाई फलफूल वितरण

 

महेश सिंह सिरहा लहान १९ असार

लहान ३ स्थित रहेको कामना नर्सिङ होममा भर्ना रहेका सयौं बिरामीहरुलाई लहानका मेयर महेश प्रसाद चौधरीले बिरामीहरुलाई पौष्टिक आहारको लागी रोगबाट बच्न बिरामीहरुलाई फलफूल र हर्लिस वितरण गरिएका छन्।

२०७९ असार १७ गतेदेखि १८ गते २ दिने शिबिर शुक्रबार र शनिबार लहान नगरपालिका र कामना नर्सिङ्ग होम प्रा.ली.काे सहयोगमा धरानका बिपी.के.एच.एस.का वरिष्ठ चिकित्सकहरुद्वारा पाठेघर आङ्ग खस्ने बिरामीहरुलाई निशुल्क अपरेसन संचालन गरेका छन्।

महिलाहरुलाई पाठेघरका सलियकृया गराएका बिरामीहरुलाई फलफूल वितरण गरेका छन्।बिगत लामो समय देखि अस्पतालले बिरामीहरुलाई सेवा प्रदान गर्दै आए हुन्।निजि क्षेत्रको अस्पताल मध्ये राम्रो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएका छन।

प्रतिक्रिया

सम्बन्धित समाचार