नगर प्रमुख शाह द्वारा ईद उल अजह (बकर ईद)को शुभकामना व्यक्त

 

कृष्णनगर, अषाढ २६

मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आज आइतवारका दिन मनाइने भएको छ । कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले नगरवासी लगायत स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्। एक आपसमा सदभाव र भाईचारा को संबंध कायम गरेर
पर्व मनाउन समेत नगर प्रमुख शाहले अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार