विजयनगरको मेयर यादवले जनता समाजवादी पार्टी उम्मेदवारी दिँदै

धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत /

कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ६ बाट जानकी प्रसाद यादवले उम्मेदवारी दिनु भएको छ ।

उहाँले जनता समाजवादी पार्टी जानकी प्रसाद यादव मेयर प्रत्याशी बाट मेयर पदमा उम्मेदवारी दिनुभएको हो । सोमबार निर्वाचन कार्यालयमा पुगी जानकी प्रसाद यादवले उम्मेदवारी दिनुभएको हो ।

मेयर यादव लामो समयदेखि समाजसेवा गर्दै आउनुभएको छ । उहाँले यस गाउंपालिका मा एक सक्रिय युवा नेताको रुपमा परिचित हुनुहुन्छ । यादवले मेयर जिताउनु पर्ने भन्दै अधिकांश युवाले साथ दिएका छन् ।

हरेक दृष्टिकोणको पछाडी परेको क्षेत्रमा युवाको उम्मेदवारीले वडाबासी खुसी भएका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार