नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाए

खोज तलास खबर, जनकपुरधाम ! नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।

 

नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटेको हो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार