
महेश सिंह सिरहा लहान ३१ असार
सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित संचालनमा रहेको पतंजली योग आयुर्वेद आश्रम लहानमा गुरु पुर्णिामाको अवसर पारेर भब्य रुपम मनाएका छन्।
लहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतोद्वारा गुरु पुर्णिामा कार्यक्रमको उप प्रमुख महतोले पान्समा बतिवालेर कार्यक्रमको उदघाटन गरिएका छन्।
योग गरौं निरोग बनौं मुल नाराको साथ लहानका सयौं ब्याक्तीहरुले निरन्तर बिहान् बेलाका योग गर्न आश्रम पुगिने गरिएको पतंजली योग आयुर्वेदका मिडिया प्रभारी शिव कुमार साहले बताए।
प्रतिक्रिया