जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरे

खोज तलास खबर, जनकपुरधाम !जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ ।

 

अनुशासन समितिको सिफारिस बमोजिम पार्टी केन्द्रीय समितिले सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार