असारको महिना बितिसक्दा पनि पानी नपर्दा तराईका अधिकांश खेत सुक्न थाल्यो

पश्चिम नवलपरासीमा लामो समयदेखि पानी नपरेको कारण वर्षाको भरमा खेतीपाती गर्ने किसानले रोपाइँ गरेको धान जोगाउन धौधौ परेको छ ।

सिचाइको उचित व्यवस्था नभएको नवलपरासीका किसानलाई खेतमा रोपाईं गरिसकेको धानलाई जोगाउन कठिन भएको छ ।

समयसमयमा पानी नपरेको कारण नवलपरासी जिल्लाको रामग्राम र पाल्हिनन्दन, सरावल , सुनवल , सुस्ता , बर्दघाट नगरपालिका लगायतका किसानले रोपाइँ गरेको धान सुख्न थालेपछि चिन्तामा परेका छन् ।

नवलपरासीको रामग्रामका स्थानियहरुले भने सिचाइको अभावमा रोपाइँ गर्न समस्या भएको छ । र यहाँका किसान अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले खेतमा रोपाईं भइसकेको धानलाई प्रचण्ड घामबाट जोगाउन मुस्किल हुँदै गरेको स्थानीयहरूले बताएका छन् ।

नवलपरासीको
रामग्रामका स्थानियहरुले भने सिचाइको अभावमा रोपाइँ गर्न समस्या भएको छ । र यहाँका किसान अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले खेतमा रोपाईं भइसकेको धानलाई प्रचण्ड घामबाट जोगाउन मुस्किल हुँदै गरेको स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार