धनुषाको धनुषाधाम ३ मा बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ बजारमा हिजो बिहीबार बिहान बसले बालिकालाई ठक्कर दिएको हो।ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषाधामस्थित बाल आवासीय इंग्लिस बोर्डिङ स्कुलको ना १ क ९६९६ नम्बरको बसले स्थानीय व्यवसायी किशोरी ठाकुरकी अढाई वर्षीय छोरी मनिता ठाकुरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार