प्रहरीले आशिका तामाङलाई पक्राउ

खोज तलास खबर, जनकपुरधाम ! प्रहरीले आशिका तामाङलाई पक्राउ गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको मुद्दामा तामाङ पक्राउ परेका हुन् ।

उहाँले तामाङलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार