सबैला नगरपालिका बाट उपाध्यक्ष पदमा लेलोकतान्त्रिक समाजवादी पार्टी मनोनयन दर्ता गराउनु भएको छ । नीतू पासवानले सोमबार निर्वाचन कार्यालयमा लोकतान्त्रिक समाजवादी पार्टी उपमेयरमा उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले लामो समयदेखि समाजसेवीका रुपमा नगरपलिकालाई सहयोग गर्दै आउनुभएको छ । पासवानले यस पलिकामा सक्रिय युवा समाजसेवीको रुपमा काम गर्दै आउँदा राम्रो छबीसमेत बनाउन सफल व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।
पालिकाबासीले अत्याधिक साथ अमुल्य मतले विजयी गराउनु हुनेमा विश्वस्त हुनुहुन्छ । पासवानको लोकतान्त्रिक समाजवादी पार्टी उम्मेदवारीले अधिकांश उहाँको समर्थक युवाहरुले साथ दिएका छन् । पालिका उपाध्यक्ष कि उम्मदेवार सिता पासवानले आफूले जितेमा कसैको छत्रछायामा नरही नगरपालिका को उपाध्यक्ष कस्तो हुन्छ नमुना बनेर सबैलाई देखाउनेछु र पालिकालाई उत्कृष्ट बनाएर देखाउने बताउनुभएको छ ।
पालिका हरेक विकासको दृष्टिकोणले पछाडी परेको हुदा उपाध्यक्ष को हक अधिकार सब प्रयोग गर्दै दत्तचित्त भएर काम गर्न सक्ने एकमात्र योग्य महिला उम्मेदवार भएको हुदा सिता पासवानलाई जिनाउनुपर्नेमा जोड दिएका छन् । नगरपालिका बासि पासवानको उम्मेदवारीले खुसी छाएको छ । विगतमा थोरै मतले पराजित भएकि पासवान अनुभवलाई थप व्यवस्थापन गरि आफ्नो अंक गणित तयार गरेकि छन् । मतदाताहरुको चिया गफमा पनि पासवानको नाम निकै नै चर्चा आइरहेको छ ।
प्रतिक्रिया