दलित समुदायको प‌‌त्रकारमाथी आक्रमण

खोज तलास खबर, जनकपुरधाम ! रेडियो नेपालमा कार्यरत महोतरीका पत्रकार मंजित कुमार राम माथि साङ्घातिक आक्रमण भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । महोतरी सोनमा गाउपालिका–५ स्थित आफनै घरमा बसिरहेको समयमा २०८१ चैत्र ३ गते दिउसो २ बजेको समयमा पत्रकार राममाथि पुरानो रिसिबीका कारण भएको अक्रमण प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको हो । पत्रकार रामको हात बाधेर कुटपिट गर्ने, समुहलाई पहिचान गरी कारवाहीकोलागि चमार कल्याण समाज नेपाल माग गर्दछ । पत्रकार रामको स्वास्थ्य लाभको कामना गर्दछ ।

जीवन कुमार राम

चमार कल्याण समाज साउदी अरब

प्रतिक्रिया

सम्बन्धित समाचार