उधोग बाणिज्य संघ सिरहाको अध्यक्षमा अमरनाथ साह निर्वाचित

 

प्रेम शिला यादव सिरहा ८ श्रावण

उधोग बाणिज्य संघको अध्यक्षमा अमरनाथ साहको टिम प्यानल सहित निर्वाचित भएका छ्। नव निर्वाचित अध्यक्ष साहका अनुसार सम्पुर्ण ब्यापारीहरुलाई करको दायरामा ल्याउन छिटै पहल गर्ने नव निर्वाचित अध्यक्ष साहले बताए।

जितको घोषणा संगै नव निर्वाचित पदाधिकारीहरुलाई स्थानीय ब्यापारीहरुले फुलको माला अबिर र खादाले स्वागत तथा सम्मान गरेका थिए। अध्यक्ष साहका अनुसार हाम्रो सिरहा नगरपालिकाको छिमेकी देश भारत रहेको छन्।

भारतीय नम्बर पलेटको गाडीहरू बिना भन्सारको प्रयाप्त गाडीहरू हाम्रो बजारमा आउने गरेका छन्।उक्त गाडीहरूलाई चाडै भन्सारको दयाराममा ल्याउने र बजार पसल खोल्ने समय बढाउने र बजार अनुगमनमा पनि जोड दिने उधोग बाणिज्य संघ सिरहाका प्रतिनिधि शोनु महराले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार