
सैफुल्ला राइन ,
खोज तलास खबर, जनकपुरधाम !जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषा जिल्ला समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने क्रममा आमिन राइन सदस्य पदमा विजयी हुनु भएको छ।
राइनको विजयलाई स्थानीय कार्यकर्ता, शुभेच्छुक तथा समर्पित समर्थकहरूले खुसीको रूपमा स्वागत गरेका छन्। सामाजिक सेवा र संगठनमा सक्रिय भूमिका खेलेका राइनको यस सफलताले पार्टीलाई थप मजबुत बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया