
सुधान्शु गिरी साउन १२
विगत ३ महिना देखि मिटिंग न भएको कृष्णनगर उधोग वाणिज्य संघले मिति २०७९/०४/११ गते दिन बुधबार वरिष्ठ उपाध्यक्ष- नसिबदार मियाको अध्यक्षता मा मिटिंग सम्पन्न भयो ।
मिटिंगमा पदाधिकारी उपाध्यक्ष- रविन्द्र कुमार गुप्ता, कोषाध्यक्ष- युवराज पोख्रेल (निर्बिरोध), कार्यकरणी सदस्यहरु – अजित प्रताप सिंह, विपिन गुप्ता, पुरन गुप्ता, अरविन्द अग्रवाल (अंशु), आशिष् कुमार अग्रवाल, विन्ध्याचल दुबे, विरेन्द्र कुमार मौर्या, अशोक अग्रहरी र कर्मचारी लगायतको उपस्तिथी रहयो । उक्त मिटिंगमा कृष्णनगर वडा. नं. २ को अध्यक्ष- कृष्ण कुमार गुप्ता कृष्णनगर उधोग वाणिज्य संघको निवर्तमान सदस्यको सम्मान कार्यक्रम पनि गरियो ।
उपाध्यक्ष- रविन्द्र कुमार गुप्ता ज्यु संग फोनमाकुरा गर्दा सुत्न लागेको छु, मिति २०७९/०४/११ गते दिन बुधबार मिटिंग पछि कार्यालयमा कुरा गर्दा बिरामी छु भन्ने फेरि आफै भन्ने पसलमा एकलै भएको कारण उधोग वाणिज्य संघ कार्यालय आउन नसकेको । बिरामी व्यक्ती पसलमा बसी व्यापार गर्ना सकने अनि कामको वेला कार्यालय अउन न सक्ने ? तीन पटक तीन थरीको जवाब आयो उपाध्यक्ष- रविन्द्र कुमार गुप्ता ज्यु को यो कुरा बुझियेन ? उपाध्यक्ष- रविन्द्र कुमार गुप्ता ज्युको सट्टा वरिष्ठ उपाध्यक्ष- नसिबदार ज्युले मैले गरेको सवालहरु जस्तै- मिटिनंग न हुने कारण ? व्यापारीहरु को नविकरण, साधरणसभा, अधिवेशन/ चुनावको स्पष्टीकरण दिनु भयो ।
यही साउन महिनाको २५ गते भित्र मिटिंग गराई साधारणसभा, अधिवेशन, चुनाव गर्ने गराउने जानकारी दिनु भयो । जो ले पनि उधोग वाणिज्य संघ माथि हिनामिनाको आरोप लागयेको गल्त हो । ११ जना न पुग्दा केही बेर बसी कोरम न पुग्दा भेला हुन न सकेको हो । दुई पटक अध्यक्ष- राम कुमार कौलापुरी ज्युको आफ्नो व्यक्तिगत कारणले अनुपस्थित हुनुहुन्थ्यो । एक – दुई पटक अध्यक्ष- राम कुमार कौलापुरी मिटिंगमा उपस्थित हुनु भएको जानकारी वरिष्ठ उपाध्यक्ष- नसिबदार मिया ले दिनु भयो । अहिले वहाँ को स्वास्थ्य राम्रो न हुँदा अनुपस्थित हुनु भयेको हो । एक प्रश्नको तीन २/३ वटा ब्यान किन दिनु भयो। हरेक महिनामा मिटिंग बसेकै हो तर कोरम पूरा न भएको कारण भेला हरेक पटक स्थागित भएको हो । नविकरण खुल्ला छ, १० देखि ५ बजे सम्मा जति बखत आऊँदा नविकरणको काम हुनेछ । अधिवेशन छिटो भन्दा छिटो गराउने छौ । संस्था (कृष्णनगर उधोग वाणिज्य संघ) नविकरण भई सकेको छ र भोलि मिति २०७९/०४/१२ गते देखि बजार भित्र माईकिंग गराई सदस्यता नविकरण गराउने जानकारी दिनेछौ । भाद्र मसान्तसम्मको समय तोकेको छौ । नविकरण को आधारमा सदस्य कति आबद्ध छन त्यसैको आधारमा मिटिंग बोलाई अधिवेशन / चुनाव गर्ने निर्णय भएको छ ।
कृष्णनगर वडा.नं. २ अध्यक्ष- कृष्ण कुमार गुप्ता अनुसार कृष्णनगर नगरपालिकामा १००-१०० करोड्को बजेट आऊन्छ त्याह सोदने मान्छेको जाकरुकता नै छैन अनि कृष्णनगर उधोग वाणिज्य संघमा बजेट नै छैन । भन्नाको अर्थ के त ? नगरपालिकामा हिनामिना हुन्छ कृष्णनगर उधोग वाणिज्य संघमा बजेट न हुदा यहाँ हिनामिना हुन सक्दैन । अहिले सम्मा महासचिव स्वा. श्री घनश्याम दास अग्रवाल (निर्बिरोध) ज्युको कृष्णनगर उधोग वाणिज्य संघमा करिब रु. ८०/८५०००/- (अस्सी/ पच्चासी हजार) रकम ३ वर्ष बिती सक्दा किन दियेन्न ।
स्पष्ट गर्नुहोस् तपाईले मान्छे शब्द भनेको को लाई सम्बोधित गर्नु भएको हो – जनता, व्यापारी अथवा संचारकर्मीलाई ?
बुझियेन म चाहिँ कृष्णनगर उधोग वाणिज्य संघ को बारेमा बिषयगत कुरा सोधपुछ गर्दा आक्रोश पोखनु भयो र वर्तमान अध्यक्ष- कृष्ण कुमार गुप्ता कृष्णनगर उधोग वाणिज्य संघ को मनोनित सदस्य हुनुहुन्छ अनि एक्कासी आक्रोशित भई कृष्णनगर नगरपालिकाको बिपक्ष बोलु भयो ।
अध्यक्ष- कृष्ण कुमार गुप्ता ज्यु तपाईले बोलेको कुरा मैले नगर प्रमुख समक्ष राख्ने छु कि कृष्णनगर उधोग वाणिज्य संघको निवर्तमान सदस्य- कृष्ण कुमार गुप्ता(मनोनित) कृष्णनगर उधोग वाणिज्य संघ को बारेमा बिषयगत कुरा सोधपुछ गर्दा आक्रोश पोखनु भयो । भर्खरै नवनिर्वाचित वडा अध्यक्ष- कृष्ण कुमार गुप्ता नगरपालिकाको पक्षमा बोलु भएको हो कि उधोग वाणिज्य संघको पक्षमा। कृष्णनगर नगरपालिकामा १००-१०० करोड्को बजेट आऊन्छ त्याह सोदने मान्छेको जाकरुकता नै छैन अनि कृष्णनगर उधोग वाणिज्य संघमा बजेट नै छैन ।
प्रतिक्रिया