
२५ वर्ष कै उमेरमा संभवत नेपाल कै सबै भन्दा कान्छो पाइलटको रुपमा आफ्नो अध्यन पूरा गरि नेपाल फर्किने तर्खरमा रहेका रौतहट जिल्लाको माधवनारायन नगरपालिका अन्तर्गत मिठुअवा गाउँ निवासी बिन्देश्वरी प्रसाद साहको छोरा अमित गुप्ता भाइ लाई हृदय देखि बधाइ तथा आगामी यात्राको शुभकामना, रौतहट जिल्ला बाट पहिलो पाइलटको रुपमा आफुलाइ स्थापित गराउने भाइ अमित गुप्ता सम्पुर्ण मधेसी युवाहरुको लागि प्रेरणाको श्रोत बन्न सकोस भन्ने चाहनाको साथै पुनः बधाइ र शुभकामना
प्रतिक्रिया