शौचालय न भएको कारण यात्रु वेवस !

 

सुधान्शु गिरी  कृष्णनगर/ २२

कृष्णनगर उधोग वाणिज्य संघको कार्यकाल पुरा भाई सकेको पदाधिकारीहरुले समयमै ३ वर्ष पुर्व २०७६ मा ल्याई राखिएको रु. ५० हजारको शौचालय मुख्य बोडरमा रखिदिए आवत-जावत गरेको यात्रुहरु (खास गरि महिला) र उक्त स्थान मै संघ संस्थाका महिला कर्मचारीले यताउता भएको कार्यालय, दुकान/ होटेलको शौचालय इस्तेमाल गर्नु र भौतार्नु भन्दा उक्त ३ वर्ष देखि कृष्णनगर उधोग वाणिज्य सघमा अलपत्र हालतमा राखि रहेको शौचालयलाई सहज भई इस्तेमाल गरिन्थ्यो ।

तर खै के कारणले त्यो शौचालय प्रयोगमा ल्याईयेन ?

प्रतिक्रिया

सम्बन्धित समाचार