प्रदेशसभा सदस्यमा गंगेश तिवारीको चर्चा !

 

कपिलवस्तु, साउन २२

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ११ बडेगाउ बस्ने गंगेश नाथ तिवारीको चर्चा मंसिर ४ गते हुने प्रदेश सभा सदस्यमा कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ को क’ बाट उमेदवारी दिने हो कि स्थानीय हरूले चर्चा गर्न थालेका छन् l
तिवारी एक सामाजिक अभियन्ता भएर करिब दुई दशक देखि विभिन्न सामाजिक कार्यमा समाजसेवा गर्दे आएका एक शिक्षित व्यकितत्व , स्वच्छ छबि भएका, इमानदार, युवा संघर्षशील, कर्तव्य परायण, निष्ठावान व्यक्तित्व रहेका उनी प्रदेश शभा सदस्यमा निर्वाचनमा भाग लिए राम्रो हुने स्थानीय चर्चा गर्न लागेका छन् l

आउने मंसिर ४ गते हुन लागेको प्रदेश सभा सदस्यमा तपाई को चर्चा चलेको प्रश्नमा गंगेश नाथ तिवारीले जवाफ दिदै भने कि जनता लोकतंत्रमा सबैभन्दा सर्वोपरि रहेको जनताको साथ र समर्थन आफू पाउने आसा समेत रहेको बताउदै जनताको चाहना , पार्टी कार्यकर्ता तथा नेकपा एमाले पार्टीको निर्णय आए आफू कदम पछाडि नहटाउने बताए l

प्रतिक्रिया

सम्बन्धित समाचार