सबैल नगरपालिका को उप मेयर पदका होनहार उम्मेदवार नितु पासवान

 

धनुषा सबैला नगरपालिका युवा समाजिक उप मेयर पदमा नितु पासवान उम्मेदवारी दिने पक्का भएको छ । शिक्षित बनौँ, संगठित रहौँ र संघर्ष गरौँ मुल नारा र भ्रष्टचारी जनप्रतिनिधि बिरुद्ध स्वच्छ राजनिति गर्नका लागि उम्मेदवारी भएका हुन ।

धनुषा सबैला नगरपालिका समाजिक अभियन्ता समेत रहेका .नितु पासवान स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी बाट पदमा उम्मेदवारी दिने बताएका छन् ।

समग्र विकासको लागि पासवानले उम्मेदवारी दिने जानकारी दिए । पालिकाको भौतिक पुर्वाधार, स्वास्थ, शिक्षा, कृषि लगायतको क्षेत्रमा विकास गर्ने पासवानले बताए । जनताको बिचमा रहि जनताको सुख दुःखमा हुदै आएका छन् ।

नितु पासवान उम्मेदवारी सगै मतदाता संग भेटघाटमा ब्यस्त रहेका चोक चौराहमा चर्चाम सुरु भएको छ ।

प्रतिक्रिया