तैयबको उम्मेदवारीले जिल्लामा चौतर्फी चर्चा !

रौतहट !

देशमा यहीँ मंसिर ४ गतेका दिन नेपाल सरकारले संघीय सांसद एवं प्रदेश सांसदको निर्वाचन मिति घोषणा गरेसँगै जनसमुदायबाट चौतर्फी दबाब डा.तैयबलाई आउन थालेकी तपाई यसपालि रौतहट क्षेत्र नं १ को प्रदेशसभा (क) बाट प्रदेशसभा सदस्यको लागि आफ्नो उम्मेदवारी दिनुपर्छ भने जनचाहनाको कदर गर्दै आफ्नो चर्चित कर्मक्षेत्र तैयब मेमोरियल हस्पिटल प्रालि गौरलाई सम्हाल्दै यसपटकको चुनाव भाग लिनका लागि जनताको जनार्दनको मनोभावना बुझ्न गाउँ-गाउँमा घरदैलो अभियान सुरु गरेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट डा.तैयबको चर्चा प्रदेशसभा सदस्यको लागि चलिरहेको छ भने उहाँ फिजिसियन तथा सर्जन डाक्टरको रूपमा रौतहट एवं सर्लाही जिल्ला समेतमा छुट्टै पहिचान बनाउन अहिलेसम्म सफल हुदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार