सम्पूर्ण सबैल नगरपालिका मेयर बासी जनसमुदायमा यादव अपील मेयर प्रत्याशी ।

 

सबैल नगरपालिका राज किशोर यादव मेयर प्रत्याशी यो पटकको मतदान नेकपा एमाले को सूर्य चिन्ह मा तपाईं हाम्रै लागि हाम्रो वडाको लागि तपाईंको १ भोट अमुल्य छ तसर्थ हिजोदेखि हेरिएका वडाका जनप्रतिनिधि जित्दा पछाडि परिएको वडा यो ५ बर्ष भुमिका निर्वाह गर्न नसकेका कारण हामी पछाडि परेका छौ तसर्थ अहिले यस वडाको समग्र भौतिक बिकास बाटोघाटो पुलपुलेसा शैक्षिक बिकास पर्यटकीय बिकास, कृषि मा आत्मनिर्भर बनाउन खेलकुदको छेत्रमा स्वास्थ्यका छेत्रमा खानेपानी बिजुली बत्ती संचार सङ्गै स्मार्ट वडा बनाउनका लागि लगायत आर्थिक सम्मुनति,सक्षम र आत्मनिर्भर बनाउन र समग्र वडालाई सम्मुनत र सबल सक्षम वडा बनाउनका लागि नेकपा एमाले को सूर्य चिन्हमा मतदान गरि हम्रो पैनल का उम्मेदवारहरुलाई बिजयी गराउनुहुन हार्दिक अपिल गर्दछौ।

प्रतिक्रिया

सम्बन्धित समाचार