नगरपालिका नगरप्रमुख बाट उम्मेदवारी दिँदै विनोद पटेल

नेकपा एकीकृत समावादी पार्टीको तर्फबाट,रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका नगरप्रमुख पदको उम्मेदवार #विनोद _पटेल जी को प्यानलबाट नगर उपप्रमुख पदको लागि सामाजसेवी दाई अरुण राम जीकि श्रीमती #संगीता_देवी_राम_जी को उम्मेदवारी भएकोले समग्र दलित समुदायमा हर्षोहुलास छाएकोछ।

एउटा दलित समुदायकी महिलालई उपमेयर जस्तो गरिमामय पदकोलागी टिकट दिएर सराहनीय कार्यगरेकोले नेकपा एकीकृत समाजवादी पार्टीको समस्त नेतृत्व कर्ता र अगरज नेतागणहरुमा रिद्धयदेखी नै आभार प्रकट गर्दछु।

यस अवसरले हाम्रो दलित समुदायलाई आफ्नो नेतृत्व आफै गर्न र राजनितिको केन्द्रविन्दुमा आउन निकै सहयोग गरेकोछ । जातिवाद र नातावाद भन्दा माथि उठेर समानता र निशपक्षको राजनिति गर्ने पार्टी नेकपा एकीकृत समाजवादी पार्टी आजको आवश्यकता रहेको हुदा देश र नगरपालिकाको मुहान फेर्न नेकपा एकीकृत समाजवादीलाइ रोजौं ।

साथै वृन्दावन विकासको लागि सवै नागरिक समाज एकजुट भइ हाम्रो नगरपालिका सवल र विकासोन्मुख बनाउन यसपाली मेयर पदका उमेदवार #विनोद_पटेल र उपमेयर पदकी उम्मेदवार #संगीता_देवी_राम सहित वडा नम्बर १ देखि ९ सम्मको प्यानल उम्मेदवारहरुलाई कलम छापमा मोहर लगाएर विजयी गराऊ।

पार्टीका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी र सफलताको लागि हार्दिक बधाई तथा लाखौंलाख शुभकामना छ मेरो तर्फबाट,यसपालिको जित निश्चित छ।

प्रतिक्रिया

सम्बन्धित समाचार