TikTok बन्द संघर्ष समिती धनुषा द्वारा जनकपुरधाम मा बिरोध प्रदर्शन !

प्रदर्शनको क्रममा बिभिन्न नाराहरू लगाउदै जस्तै:-TikTok बन्द गर बन्द गर,चाइनिज Apps बन्द गर बन्द गर,TikTok मा अस्लिलता भिडियो बनाउने लाइ कार्वाही गर कार्वाही गर,TikTok भगाउ आफ्नो संस्कृतिक बचाउ,TikTok बन्द संघर्ष समिति जिन्दाबाद जिन्दाबाद लगायतका नारा लगाउँदै बिरोध प्रदर्शन गरेका छन्।

TikTok बन्द संघर्ष समिती धनुषा द्वारा आयोजित जनकपुरधाम मा बिरोध प्रदर्शन गर्नुका साथै साथै जनकपुरधाम उप महानगरपालिका ,जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषा समेत लाइ ज्ञापन पत्र बुझाएको TikTok बन्द संघर्ष समिति अभियान का अभिजित दास ले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार