वर्षाको पानीले क्षती सडकमा आवात जावतमा कठिनाई ।

 

विनोद मण्डल भदाै १६ सिराहा

गए रातिको वर्षाको पानीले गर्दा धनगढीमाई नगरपालिकाको अधिकांश सडकमा आवात जावतमा कठिनाई उत्पन्न भइरहेको अवस्था रहेकाे पाइन्छ ।

धनगढीमाईको वडा नं. ५ र ६ को बाटोहरु भत्किएर स्थानियलाई सास्ती भएका छन् भने पूर्व मेयर हरि नारायण चौधरीको घर पनि ५ न. वडा मा रहेकाे पूर्व मेयरले आफ्नो कार्यकालमा उत्तर दक्षिण अर्थात् जिरोमाइल वारियरपट्टि सडकदेखि आफ्नो घरसम्म पुग्नको लागि कालो पत्रे सडक निर्माण गरेर आफूलाई आवत जावतमा सहज बनाए पनि अन्य लाई भने सास्ती कायमै रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार