विनोद मण्डल भदाै १७
सिराहाको धनगढीमाई नगरपालीका वडा नं १२ मा रहेकाे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्रीको रूपमा प्रजनन योग्य महिलाको लागि स्यानेटरी प्याड आज एक कार्यक्रमका बीच वडा अध्यक्ष जय प्रकाश ठाकुरले विष्णुपुर स्वास्थ्य चौकीलाई हरस्तान्तर गर्नू भएको छ ।
प्रतिक्रिया