
प्रेमशिला यादव सिरहा १७ भदौ
सिरहा निर्वाचन क्षेत्र नं. ४ वाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका राजनिति समिति सदस्य पुर्व सभासद डा. विरेन्द्र प्रसाद महतोले आगामी निर्वाचनमा संघिय संसदको लागी प्रत्यक्ष चुनाव भिड्ने निर्णय गर्नु भयो छ।
सिरहा निर्वाचन क्षेत्र नं. ४ जसपाकै कोटामा पर्ने गठवन्धनको समेत निर्णय लगभग निश्चित भएको उक्त क्षेत्रवाट जसपाको टिकटमा चुनावमा भिड्ने वताउनु भयो ।
डा.महतोले विगतमा मेरो राजनिति सहयोग प्रचण्डलाइ रहेकोले वहाँले मलाई पनि सहयो गर्ने कुरा भैसकेको उनले बताए। त्यर्सैले मेरो उम्मेदवारि रहन्छ भन्ने क्षेत्र नं. ४ का जनतालाई म पुर्ण विश्वस्त पार्न चाहन्छु।
प्रतिक्रिया