राज्यमन्त्री रैका प्रदेशसभाको पाँच बर्षिय कार्यकालको समिक्षामा सम्मानित ।

 

दिपक संगम विश्वकर्मा

सुदूरपश्चिम प्रदेश सभाको पहिलो पाँच बर्षीय कार्यकालको समीक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्य एंव सामाजिक बिकास राज्यमन्त्री माननीय श्री टेक बहादुर रैका सम्मानित हुनुभएको छ । राज्यमन्त्री रैका ज्यू लाई सुदूरपश्चिम प्रदेश प्रमुख माननीय देवराज जोशी ज्यू र प्रदेश सभाका सभामुख माननीय श्री अर्जुन बहादुर थापा ज्यू ले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार