महेश सिंह सिरहा लहान २० भदौ
राजनिती बुझिएका नेता बिजय कुमार यादव लाई सिरहाको क्षेत्र न ४ को ख बाट प्रत्यक्ष तर्फबाट जसपा नेपालका लागी नाम सिफारिस भएको छ।
मधेस आन्दोलन देखि राजनितीमा सकृय भएका उनी मधेसको हक अधिकारको लागी आवाज उठाउदै आएका नेता बिजय कुमार यादवको नाउँ जनता समाजवादी पार्टी नेपालले प्रदेश सभा सदस्यको लागी निर्वाचनमा भाग लिन नाउँ सिफारिस हरेका हुन्।
मधेस आन्दोलनमा सकृय भुमिका निर्वाह गरेका यादव हाल पार्टीका केन्द्रिय परिषद सदस्य समेत रहनु भएका उनी सिरहाको क्षेत्र न ४ को ख बाट प्रत्यक्ष तर्फमा निकै लोकप्रिय हुँदै गएका छन्।
राजनीति पृष्ठभुमिबाट आएका यादव राजनितीमा सकृय रहेका हुन्।नेता यादव समाज सेवामा पनि निकै गहिरिएर लागेका हुन्।
प्रतिक्रिया