आरक्षणको बिषयमा संबैधानिक आयोगका अध्यक्षहरु छलफलमा

प्रिन्स मिश्रा – कपिलवस्तु

वहुविवादित आरक्षण हटाउने प्रस्तावित प्रतिवेदन माथि छलफलका लागि अधिकारमुखी सवै संबैधानिक आयोगहरुका माननीय अध्यक्षहरुको सघन र गहन छलफल ।

यो संबैधानिक रुपमै विषमयादिवोधक र वहुपक्षीय यक्षप्रश्नित प्रतिवेदन नेपाल सरकारलाई प्रश्नरहित वनाई मात्र सरकारमा सिफारिस गर्ने फलित छलफल सुसम्मपन्न भएको छ ।

छलफलमा मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्त, राष्ट्रिय मानवअधिकार आयोगका मा.अध्यक्ष, महिला आयोगकी मा.अध्यक्ष कमला पराजुली, मुस्लिम आयोगका मा.अध्यक्ष समिम अन्सारी, थारु आयोगका मा.अध्यक्ष बिष्णु चौधरी र समावेशी आयोगका मा.अध्यक्ष रामकृष्ण तिमिल्सिना सहित को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार