
कैलाली
धनगढी ट्राफिक कार्यालय मातहत विभिन्न ट्राफिक प्रहरी कार्यालय लम्की कैलाली, अस्थायी ट्राफिक प्रहरी पोष्ट जोशीपुर,अस्थायी ट्राफिक प्रहरी पोष्ट बौनिया, सत्ति कैलालीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्कुल बसका चालक तथा सह-चालकलाई सिट क्षमता भन्दा बढी बिद्यार्थी ओसार पोसार नगर्न हुन, सवारी चालक अनुमति पत्र प्राप्त गरी सवारी साधन चलाउन हुन , समय समयमा सवारी साधनको अवस्था चेक जाँच , स्कुल बसमा हुनु पर्ने रंग, लेन अनुशासनको पालना लगायत स्कुल बस प्रयोग गर्ने बिद्यार्थीलाई जेब्राक्रसको प्रयोग, सडकमा हिड्दा अपनाउनु पर्ने सावधानी सहित ट्राफिक नियम बारे सम्झाई बुझाई गरेका छन ।
प्रतिक्रिया