
Janakapur
धनुषा जिल्लाका सभापतिमा पराजित कांग्रेस🌳नेता सन्तोष कुमार यादव यादव एमाले प्रवेश गर्दै …. यसअघि उनी पार्टीका जिल्ला सचिव हुँदै उपसभापतिसम्म निर्वाचित भएका|
सोमबार उनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम राखिएको छ ।
सोमबार उक्त क्षेत्रका करिब पाँच हजार नेता तथा कार्यकर्ता कांग्रेस पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने उनले दाबी गरेका छन्
प्रतिक्रिया