माओवादी केन्द्र बाँके प्रदेश सभा ‘ख’मा दामोदर अधिकारी सिफारिस  ! Khoj Talash Khabar

 

बाँके । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँके क्षेत्र नं १ को प्रदेश सभा ‘ख’मा दामोदर अधिकारी “सम्भब” लाई सिफारिस गरेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँके क्षेत्र नं १ का संयोजक एवं जनयुद्धका बटालियन कमाण्डर समेत रहेका अधिकारीको एक्ल नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।

जनयुद्ध राजनितीबाट आएका अधिकारी बाँके क्षेत्र नं १ को संयोजकको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । अधिकारी विभिन्न सार्वजनिक महत्वका जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् ।

प्रदेश सभा सदस्यमा सिफारिस भएका अधिकारी जनयुद्धकालमा जनमुक्ती सेनाका बटालियन कमाण्डर रहेका अधिकारी सक्रीय राननितीमा रहेका छन् ।

प्रदेश सभामा सिफासि भएका अधिकारी जनयुद्धमा पुर्णकालिन भूमिगत राजनितिबाट सक्रीय रानजितीमा आएका अधिकारी पार्टीको बिभिन्न पदमा रहि काम गरि सकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार