माओवादी केन्द्रबाट भुल समानुपातिकमा सिफारिस 

 

डोटी । नेकपा माओवादी केन्द्र बोगटान गाउँ कमिटिले भुलको नाम सिफारिस गरेको छ । गाउँ कमिटिको मंगलबारको बैठकले निर्णय गरी डोटी जिल्ला कमिटिलाई सिफारिस गरेको हो ।

उनी सो क्षेत्रकी एक चर्चित महिला नेत्री हुन ।प्रतिनिधिसभा अन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा प्रदेश सभासभा ” ख ” का लागि उनी समानुपातिक उम्मेदवार सिफारिस भएकी हुन् । अघिल्लो स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा झिनो मतले पराजित उनी बोगटान क्षेत्रमा लोकप्रिय नेताको रुपमा परिचित छन् । उनी विभिन्न सामाजिक कार्यहरुमा समेत सक्रिय रहदै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार