आज को अन्तरपुस्ता संवाद रौतहट जिल्लाको गौर नगरपालिका वडा नं ५ सिया पैलेश होटलमा कार्यक्रम सम्पन्न। Khoj Talash Khabar

 

चन्दन महतो रौतहट असोज १ गते

विश्व मा सब भन्दा बढी बालबिवाह बङ्गला देश , दोश्रो भारत र तेस्रो नेपाल हुन र नेपाल को सब भन्दा बढि बालबिवाह हुने प्रदेश हो मधेस प्रदेश हुन र मधेस प्रदेश को रौतहट जिल्ला मा बढी बालबिवाह हुने गर्छन्। बालविवाह कानुनी अपराध हो ।

२० वर्ष भन्दा अगाडी छोराछोरीलाई बिवाह गर्ने , आ गराउने केटा र केटी पक्ष तथा विवाह गराउने पण्डितलाई पनि कानुनी वमोजिम ३ वर्ष जेल र ३० हजार रुपैयाँ सम्म जरिबाना हुन्छ

कोरोना महामारीको मौका छोपी साथीभाई तथा टोल छिमेकमा बालबिवाह हुन लागेको थाह पाए तुरुन्तै प्रहरीलाई १०० नंबरमा फोन गरि । किन हुन्छ हाम्रो समाजमा बालविवाह ?

 

१. अभिभावकहरूले घरमा काम गर्ने मान्छेको संख्या बढाउने छोराको कम उमेरमा गर्ने गरेको पाइन्छन् ।

२. कम उमेरमा विवाह गर्दा पुण्य प्राप्ती हुन्छ भन्ने परम्परागतरुपमा विश्वास तथा दाईजो, छोरीको उमेर बढ्दै जाँदा दाइजोको रकम बढ्दै जान्छ । छोरीको कम उमेरमा विवाह गर्नुको मुख्य कारण मध्ये दाइजो पनि पर्छ ।

३. गरिवी र विभेदकारी कारणले छोरीको बालविवाह भएको देखिन्छ

४. अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी नहुँने । । कार्यक्रम सञ्चालन #दुर्गा कार्की जी ले भन्नू भएको छ उक्त कार्यक्रममा महिला आधिकारकर्मी Nilu Jha , सामाजीक अभियन्ता तथा राजदेवी एफ एम को समाचार संवादाता Bina Shrivastav , मानव सेवा केन्द्र को अध्यक्ष एवं गौर नगरपालिकाको पुर्व उपमेयर किरण ठाकुर , नेकपा एस को महिला नेत्री गिता देवि महतो, पत्रकार लगायत किशोरीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार