खुरसेद हजाम
नवलपरासी असोज /३
पश्चिम् नवलपरासी प्रतापपुर गाउँपालिका वडा न ६ बस्ने अगंद माली आन्दजी वर्ष 11 आमासग नुहाउन गएका तुटहा पुल कगली डुबेर बेपत्ता भयको प्रहरीले बताएका छ ।
प्रतापपुर वडा न६ गूठीप्रसौनी गाउँका रमाकान्त मालि को ११ वर्ष छोरा अगंद माली जितिया पर्व का अवसरमा खोलामा बेलुका स्नान गर्ने परम्परा अनुसार आमासाग नुहाउन गएका छोरा बेलुका ५ बजे हाराएको प्रहरीचौकी रामनगर प्रमुख बताए ।
आफू साग नुहाउन क्रममा डुब लागेको २ जनाका स्थानीयले उदार गरेका हुन।
पछि महिला आफ्नो बच्चालाई खोजी गर्न थालेपछि बालक माली समेत हराएको कुरा खुल्ने आएको रामनगरका प्रमुख बताए ।
स्थानीय अनुसार ११ वर्ष बालक मालि कतै नभेटेपछि उनी पानीमा डुबेको हुन सकने अनुमानले नेपाल प्रहरी सशस्त्र प्रहरी स्थानीयले खोजी काॠ सुरु गरे ।
प्रतिक्रिया