स्वतन्त्र उम्मेद्वारीको घोषणा गर्दै बेचन । Khoj Talash Khabar

 

संवाददाता असोज

सरकारले घोषणा गरेको निर्वाचनमा बेचन महतो आम युवाहरूको चाहना बमोजिम राजनीतिमा होमिने पक्का भएको छ ।

 

राजनीतिको फोहोरी खेलको कारण आफू जनताको हितमा काम गर्नको लागी चुनावी मैदानमा उत्रिएको उनले बताए ।

 

उनले यतिबेला नेपाली राजनीतिक वृत्तमा जुन फोहोरी खेल चलिरहेको छ त्यो नेपालको हितमा छैन र यो नेताहरुले देशनै खतरामा पार्ने भएकाले आफू स्वतन्त्र सरकारमा जानको लागि तयार भएको थप्नु भयो ।

 

2079 मन्सिर 4 गते हुनगैरहेको संघीय निर्वाचनको लागि सिराहा क्षेत्र 3 क बाट स्वतन्त्र उमेदवारका लागि जिल्लाको युवाहरुको तर्फबाट युवा कर्मठ ,र लगनशील रूपमा विभिन्न पार्टीमा आफ्नो अमुल्य समय बिताई सकेका उनले स्वतन्त्र पार्टी को तर्फबाट चुनाव लड्ने पक्का भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार