मिर्चैयाको बि.डी कलेजमा स्नातक तह अध्यन अध्यापनको लागि भर्ना खुल्यो,

 

अशोज ८  शनिबार ,मिर्चैया ।

सिरहाको मिर्चैया नगरपालिका वडा नं ५ स्थित संचालित रहेको सामुदायिक क्याम्पस त्रिभुवन बिश्व बिद्यालयबाट सम्बनधन प्राप्त सामुदायिक क्याम्पस श्रीब्रहमचारी दामोदरानन्द कलेज मिर्चैयामा एस.ई.ई उतिर्ण भएका विद्यार्थीहरुको लागि बि.एड र बि.बि.एस तर्फ भर्ना खुलाएको छ।

 

मिर्चैया नगरपालिका वडा नं ५ साँझा चौक जाने बाटोको पश्चिम तर्फ यातायात सम्पन्न आफ्नै जग्गा र आकर्षक भवन बनाएको क्याम्पसमा भर्ना खुल्योको छ।श्रीब्रहमचारी दामोदरानन्द कलेजको छोटो नाम बि.डी कलेज रहेको छ।बि.डी कलेजको स्थापना बि.स.२०६५ सालमा भएको थियो।श्रीब्रहमचारी दामोदरानन्द कलेजको मुख्य प्रवेशद्वारा माननीय दिलिप साहको सहयोगमा निर्माण भएको प्रवेश द्वार रहेको त्यो प्रवेश द्वार सुन्दर र आकर्षक रहेको छ।

 

श्रीब्रहमचारी दामोदरा कलेजमा स्नातक तहको अध्यन अध्यापन ४ बर्ष पाठयक्रम समावेश रहेको छ भने शान्त वातावरणमा पढनपाढन हुँदै,सि.सि.क्यामराको निगरानीमा अध्यनध्यापन हुदै ,ठुुला मैदान , ठुला कक्षा कोठा र बिंग सेतो बोर्ड, झन अझै विशेषताहरु रहेका छन भने श्रीब्रहमचारी दामोदरा कलेजमा कुल २३ जना शिक्षक कार्यरत छन् भने र ५०० जना भन्दा विद्यार्थीहरु पढिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार