सामाजिक विकृतिका विरुद्ध महिला समुह गठन ।

 

बिनोद मण्डल असोज ९ । सिराहाको धनगढीमाई नगरपालिकाको एक वडामा महिला ससक्तीकरण उदेश्यका साथ महिला समुह गठन गरिएको छ ।

 

समाजको कलंकको रूपमा रहेको दाइजो प्रथा , बोक्सी प्रथा ,अर्थात् समाजलाई कुरुप बनाउँदै आएका सामाजिक विकृतिबाट समाजलाई जोगाउने र महिलालाई सबल बनाउन आवस्यक जनशक्तिको लागि समुह गठन भएको वुझिएको छ ।

पालिकाको वडा न. ७ को आयोजनामा बिजय महतोकाे

अध्यक्षता तथा खुश्बु ताजपुरियाको पहल (सहयोग ) र ओरेकको समन्वयमा वडा न. ७ मा महिला समूह गठन गरी लैङिक हिंसा , बालबिवाह र दहेज प्रथा तथा विभिन्न्न स्वास्थ्य सम्बन्धि जानकारी दिदै कार्यक्रम कार्यक्रम सम्पन्न गरिएको वुझिएको अवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार