केंद्रीय सदस्य मिश्रा द्वारा दशैँको शुभकामना व्यक्त

 

कपिलवस्तु , असोज १०

 

 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केंद्रीय सदस्य रविदात्त मिश्राले अनुरोध सहित नवरात्रि तथा दशैँको शुभकामना व्यक्त गरेका छन् l

 

अनुरोध सहित दशैँको अवसरमा सामाजिक सद्भाव तथा भाईचारा कायम राख्दै दशै मनाउन अनुरोध गरे साथै दशैको पावन अवसरमा सम्पुर्ण नगरवासि , देशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

 

मिश्राले दशै पर्वमा शान्त, सभ्य तथा मर्यादित ढंगले मनाउन, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मादक पदार्थकाे सेवन नगरी मर्यादित ढंगले पर्व मनाउन समेत अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार