
चन्दन महतो
रौतहटको लोकप्रीय एवं युवाको जोस, महिलाको हक अधिकार को लागि हरदम तयार भएको जुझारु युवा एवं समाजसेवी देबेन्द्र अधिकारी उर्फ(देवी दाई)लाई राजनितिमा आउन रौतहटको क्षेत्र न.१ का जनताले माग गरेका छन् ।
जनताको लागि हरदम तयार भएको जुझारु एवं जनताको दिल मुटुमा बस्ने एक मात्र युवा देबेन्द्र अधिकारी उर्फ
(देवी दाई) जस्तो ब्यक्ति राजनितिमा आए क्षेत्र र देशको बिकास हुने ,जनताको मुहारमा परिवर्तन आउने आशा र बिश्वास राख्दै जनताले जुझारु युवा अधिकारीलाई राजनितीमा आउन आग्रह र माग गरेका हुन् ।
सुरु देखि नै जनताको सुखदु:खमा साथ दिदै आएका यादब यसपालि रौतहट क्षेत्र न.१को “क ” बाट प्रदेश सांसद पदमा विजयी हासिल गरे क्षेत्रमा विकासको गतिबिधीलाई तिब्रता दिने आम नागरिकमा विश्वास छ ।
प्रतिक्रिया