
कृष्णनगर कपिलवस्तु
नेकपा यमालेका युवा नेता बृजेश गुप्ताले अनुरोध सहित नवरात्रि तथा दशैँको शुभकामना व्यक्त गरेका छन् l
अनुरोध सहित दशैँको अवसरमा सामाजिक सद्भाव तथा भाईचारा कायम राख्दै दशै मनाउन अनुरोध गरे साथै दशैको पावन अवसरमा सम्पुर्ण नगरवासि , देशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
गुप्ताले दशै पर्वमा शान्त, सभ्य तथा मर्यादित ढंगले मनाउन, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मादक पदार्थकाे सेवन नगरी मर्यादित ढंगले पर्व मनाउन समेत अनुरोध गरेका छन ।
प्रतिक्रिया