बिरगंज, पर्सा
सुर्य हस्पिटल बिरगंजले सर्जरी उपचारमा अब्बल रहेको समाचार प्राप्त भएको छ।
जिल्ला रौतहट सखुवावा घमौरा घर भएकी ५० बर्ष की सुनेखा खातुनको एपेन्डिक्स फुटेको सानो आन्द्राको भाग ठुलो आन्द्राको भाग कुहिएर फुटेको पिप जमेको आउदा बिरामी Sepsis मा भएको जटिल शल्यक्रिया गर्न डा.अरविन्द गिरी सफल सफलता पुर्वक अप्रेसन गरेका हुन।
डा.अरविन्द गिरीले बिरामि सुनेखा खातुनको फुटेको ठुलो आन्द्रा र फुटेको सानो आन्द्राको भाग काटी जोडेको जटिल शल्यक्रिया सफलतापूर्वक सफल भएको छ।
सुर्य हस्पिटल बिरगंजका डा.गिरीको सराहनिय कार्यको सफलताले अब कुनै अप्रेसनको लागि काठमाडौं,पटना जानु पर्दैन।
दुरबीन प्रविधि द्वारा होस अथवा चिरेर अप्रेसन गर्नु पर्ने होस सबै किसिमको ठुलो तथा साना अपरेसन(सर्जरी) बिभागका सुर्य हस्पिटलमा कार्यरत डा.अरविन्द गिरीको टिमले सफलता पुर्वक शल्यक्रिया (सर्जरी) गर्दै आएका हुन्।
प्रतिक्रिया