१ न. प्रदेश पुरुष फुटबल टिमले चिनेन साइमन र मिन ! Khoj Talash Khabar

मोरङ । नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता – २०७९ अन्तर्गत प्रदेश नं.-१ पुरुष फुटबल टिम छनौट गरिएको छ ।

 

 

१ न. प्रदेशको १४ जिल्ला बाट खेलाडि छनौट गरिएता पनि फुटबलमा प्रख्यात झापा जिल्ला बाट भने एक जना पनि खेलाडि परेनन ।

 

मोरङ जिल्ला जिल्ला स्तरीय प्रदेश लिकको बिजेता बनेको थियो भने मोरङ जिल्लाबाट सार्वधिक ६ छ जना खेलाडि गरि प्रदेश न. १ को पुरुष फुट्बल टिममा २० जना छनौट भएका छन ।

 

 

तर प्रदेश लिगमा मोरङ जिल्ला बाट उत्कृष्ट प्रदर्शन गरि जिल्लालाई प्रथम बनाउन सबै खेल सुरुवाती ११ मै खेल्ने खेलाडि मिड्फिल्डर साइमन लिम्बु र राइट डिफेन्स मिन धिमाल १ न. प्रदेशको टिममा भने परेनन । साइमन चर्च बोइज युनाइटेड भाइस क्याप्टेन एवम भरपर्दा मिड्फिल्डर हुन भने मिन नेपालको न. १ क्लब थ्री स्टार क्लबका भरपर्दा डिफेन्डर हुन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार