कतार – गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद कतार का उपाध्यक्ष कलाम खानले दशै पर्वको शुभकामना व्यक्त गरेका छन। Khoj Talash Khabar

 

हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशै , भाई टीका तथा छठ पर्वको सुखद उपलक्ष्यमा देश तथा विदेश्मा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन

प्रवासमा रहेर समाजसेवी खानले विभिन्न संघ संस्थामा आवद्ध तथा आफ्नो अमुल्य समय खर्चेर विभिन्न समाजसेवामा गर्दै एक समाजसेवी अभियानताका रुपमा परिचित छ्न।

यस पर्वले आपसी भाईचारा सद्भाव र शान्ति सुस्वास्थ उन्नति प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन।

प्रतिक्रिया

सम्बन्धित समाचार