टीकापुर
कोरोना महामारीपछिको दुई वर्ष राम्रोसँग दसैं मनाउन नपाएका नेपालीहरूका लागि यो पटको दशै दसैंको रोनक बेग्लै चमक रहेको छ। स्वदेश तथा विदेशबाट दशै मनमऊन गाउँ फर्किएपछि गाउँ दशैमए बनेको छ । अरु समय सुनसान हुने गाउँघर दशैमा गाउँको राेनक नै अलगै माहोल रहेको छ।
आज टिकाको दिन आफूभन्दा ठूला मान्यजनको हातबाट टीका, जमरा, प्रसाद, आशीर्वाद ग्रहण गरी मनाउदै छन । विजयादशमीका दिन रातो टीका र पहेँलो जमरा लगाएर देशभर हर्षोल्लासका साथ विजयादशमी मनाउने चलन छ ।
घटस्थापनाका दिन राखिएको जमरा दशमीको दिन दुर्गादेवीको प्रसादका रूपमा लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिले विजय पाएको दिनका रूपमा विजयादशमी मनाउने चलन हिन्दू धर्मावलम्बीहरूमा रहेको
प्रतिक्रिया