झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विजया दशमीको टीका ग्रहण गरेका छन् ।
तीन दिनअघि नै गृह जिल्ला झापाको दमक पुगेका ओलीले आफ्नो निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा ९१ वर्षीय पिता मोहनप्रसाद ओली र ठूलीआमा हरीमाया ओलीको हातबाट ग्रहण गरेका हुन् ।
पत्नी राधिकाले पनि बुबाको हातबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी छन् । ओली आजै काठमाडौं फर्कर्ने कार्यक्रम छ ।
प्रतिक्रिया