
चर्चित गायिका तथा मोडेल लक्ष्मी आचार्याले सामाजिक सञ्जालमा तस्बिर नभई सांगीतिक क्षेत्रामा पुर्याएको योगदान हेर्न बताएकि छन्। कैलाली जिल्ला जानकी गाउँपालिका वडा न०७ सन्तपुर घर भई काठमाडौ बस्दै आएकि छन्। गायिका आचार्यले विजया दशमीको दिन संबेदनसिल अंकमा जमारा राखेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिन्। उक्त तस्बिर सार्वजनिक गरे पछि विभिन्न अनलाइन मिडिया र सञ्जालमा उक्त तस्बिर लाई भाईरल खोजेको बताएकि छन्। दशैको जमारा कान तथा शिरमा लगाउने ठाउँमा छातिमा जामारा लगाएको भन्दै चर्को आलोचना भए पछी गायिका आचार्यले” अन्यले छातिमा जमारा नाै दिन सम्म राख्दा केहि विवाद नहुने मैले जमारन राख्दा आलोचना कसरी हुने “बताएकि छन्। बुझ्नेले राम्रो बुझेका छन , न बुझ्नेले तेस्तै आलोचित बताएको बताईन्।
विगत एक दशक भन्दा धेरै लामो समय सांगीतिक क्षेत्रमा योगदान पुर्याउदै आएकी छन। बर्तमान समयमा सांगीतिक यात्रामा राम्रो प्रगति गर्दै गए पछि आफुलाई पछाडि।धकेल्न यस्तो खेल खेलि विवादित बनाई रहेका बताईन। आचार्यले एकै दिनमा २/३ दिन गित तथा रेकर्डिङ गर्न भ्याईनभ्याई भएको बताईन। आफुले उक्त तस्बिर भाईरहन हुन लाई सार्वजनिक नगरेको बताईन । गायिका आचार्य आफू सम्बन्धि मान्छे संग केही जानकारी नलिई एकोहोरो तस्बिर हेरेर भाईरहल बनाई रहेको बताएकि छन्।
गायिका आचार्यले आफ्नो गित संगित भन्दा पनि तस्बिर हेरेर मात्र आलोचना गरिरहेको बताईन। बर्तमान समयमा विभिन्न चर्चित सेलिबेर्टीहरू विभिन्न कारणले आलोचना भईरहेका छन्। सांगीतिक क्षेत्रमा केही राम्रो काम गर्न लागे आफ्नो खुट्टा तान्न लागेको र राम्रो प्रगति भय डाहा गरेको बताईन।
प्रतिक्रिया