एमाले र राप्रपा बिच सहमति, बाँकेमा एमालेले राप्रपालाई सघाउने

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा तालमेल हुने भएको छ ।

झापामा राजेन्द्र लिङदेन, रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा धवलशमशेर जबरालाई एमालेले सघाउने सहमति भएको हो ।

 

राप्रपाले जुम्लामा ज्ञानेन्द्र शाही र चितवनमा विक्रम पाण्डेलाई पनि सघाउनुपर्ने माग राखेको थियो ।

 

तर, एमाले अध्यक्ष केपी ओली यसमा सहमत नभएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार